प्रेमीसँग एमीको चुम्बन
बलिउड नायिकाहरु अहिले प्रेमलाई खुल्लम खुल्ला रुपमा प्रस्तुत गर्न थालेका छन् । नायक रणवीर कपुरसँगको प्रेमलाई नायिका आलिया भट्टले लुकाउन सकिनन् । बलिउडका कलाकार प्रेमको मामालामा उदार बनेको वुझ्न सकिन्छ । केही बलिउड चलचित्रमा काम गरेकी बोल्ड नायिका एमी ज्याक्सनले पनि आफ्नो प्रेमी सार्वजनिक गर्दै उनीसँग रोमान्टिक मुडको तस्बिर पोष्ट गरेकी छिन् ।
एमीले अभिनय गरेको चलचित्र ‘२.०’ प्रदर्शनका लागि तयार छ । एमी भने कहिले भारत त कहिले अमेरिकामा रहँदै आएकी छिन् । बलिउडमा उनको बोल्ड छवि बनेतापनि उनले त्यस्तो कमाल भने देखाउन सकिनन् । जसकाकारण, एमीलाई सफलता कमै मात्र मिलेको छ ।
प्रेमीसँग सार्वजनिक गरेको तस्बिरमा एमी रोमान्टिक देखिएकी छिन् । एकले अर्कालाई चुम्बन गर्दै आफूहरु गहिरो प्रेममा रहेको समेत छनक दिएका छन् ।
२०७५ असार ५ गते ११:२६ मा प्रकाशित
प्रेमीसँग एमीको चुम्बन
बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि
प्रेमीसँग एमीको चुम्बन
चलचित्र ‘यो पागल मन’को गीत सार्वजनिक गरिएको छ । असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्रको ‘मार्यो मार्यो’ बोलको गीत रिलिज भएको हो । यो गीतको
प्रेमीसँग एमीको चुम्बन
बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा आइन् । उनलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरियो । अहिले उनले यो

प्रतिकृया दिनुहोस