जसपा कार्यकर्ताद्वारा वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला दहन
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले वीरगञ्जमा उपेन्द्र यादवको पुतला दहन गरेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकहरूले वीरगञ्जमा अध्यक्ष यादवको पुतला दहन गरेको हो ।
आक्रोशित कार्यकर्ताहरुले ‘काला नाग मुर्दावाद, उपेन्द्र चोर देश छोड उपेन्द्र यादव मुर्दावाद’ सहितका नारा लगाउँदै जसपा कार्यकर्ताहरूले प्रदर्शन गर्दै वीरगञ्जको घण्टाघर चोकमा अध्यक्ष यादवको पुतला जलाएका हुन् ।
पर्साबाट निर्वाचित सांसद यादवलाई मन्त्रिपरिषद विस्तारहुँदा सामेल नगरिएको भन्दै उनका समर्थकहरू अध्यक्ष यादवको विरोधमा उत्रेका छन् ।
सांसद यादवनिकट जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई पर्सा जिल्ला प्रवेश गर्न नदिने चेतावनीसमेत दिएका छन् ।
अध्यक्ष यादवले पटक–पटक वीरगञ्जलाई ठग्दै आएको र यसपटक पनि अन्तिम समयमा प्रदीप यादवलाई मन्त्री बन्न नदिन षडयन्त्र गरेको जसपा कार्यकर्ताहरूले आरोप लगाएका छन् ।
जसपा कार्यकर्ताद्वारा वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला दहन
आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल
जसपा कार्यकर्ताद्वारा वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला दहन
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् । बुधबार
जसपा कार्यकर्ताद्वारा वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला दहन
जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका सिके

प्रतिकृया दिनुहोस