कमला नदीमा लाग्यो ‘भुत मेला’
सिरहा । धनुषाको पूर्वी सिमानामा पर्ने कमला नदीमा बिहीबारदेखि धामी–झाँक्रीसहितको भूत मेला सुरु भएको छ ।
प्रदेश २ को धनुषा र सिरहा जिल्ला छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भूत मेला लाग्ने गर्छ ।
धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरसहित विभिन्न स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गरेका छन् ।
कार्तिक पुर्णिमाको अवसरमा धनुषाको बरेर्वा घाट, मल्हनिया घाट, इनर्वा घाटसहित कमला नदीको किनारमा मेलाको आयोजना समेत गरिएको स्थानीयहरु बताउँछन् ।
कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ बिहीबारदेखि नै भक्तजनको भीड लागेको छ ।
ठूलो संख्यामा मानिस बिहीबार बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् ।
विभिन्न गाउँ तथा भारतबाट मेलामा सहभागी हुनका लागि कमला नदीमा श्रद्धालुको भीड लागेको देखिन्छ ।
कमला नदीमा लाग्यो ‘भुत मेला’
सप्तरीके अग्निसाईर कृष्णासवन गाउँपालिकामे पछिल्ला किछ समय एमहर जंगली बानरके समूह स्थानीयबासी आ कृषक सभके तनाव देन अछि । बानरके समुह गाउँ बस्ती घुसि
कमला नदीमा लाग्यो ‘भुत मेला’
सप्तरीके कंचनरुप नगरपालिकामे आई माथिल्लो आ तल्लो तटिय क्षेत्रमे अवस्थित सामुदायिक संघ संस्था सभक बैठक सम्पन्न भेल अछि । संयुक्त बैठकमे कंचनरुप
कमला नदीमा लाग्यो ‘भुत मेला’
राजविराज । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ । जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह

प्रतिकृया दिनुहोस