• बुधबार-४-१३-२०८३/ 29-Wednesday-2026
  • 05:42:00

कमला नदीमा लाग्यो ‘भुत मेला’

सिरहा । धनुषाको पूर्वी सिमानामा पर्ने कमला नदीमा बिहीबारदेखि धामी–झाँक्रीसहितको भूत मेला सुरु भएको छ ।
प्रदेश २ को धनुषा र सिरहा जिल्ला छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भूत मेला लाग्ने गर्छ ।
धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरसहित विभिन्न स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गरेका छन् ।
कार्तिक पुर्णिमाको अवसरमा धनुषाको बरेर्वा घाट, मल्हनिया घाट, इनर्वा घाटसहित कमला नदीको किनारमा मेलाको आयोजना समेत गरिएको स्थानीयहरु बताउँछन् ।
कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ बिहीबारदेखि नै भक्तजनको भीड लागेको छ ।
ठूलो संख्यामा मानिस बिहीबार बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् ।
विभिन्न गाउँ तथा भारतबाट मेलामा सहभागी हुनका लागि कमला नदीमा श्रद्धालुको भीड लागेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

कमला नदीमा लाग्यो ‘भुत मेला’

आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल

कमला नदीमा लाग्यो ‘भुत मेला’

राजविराज । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ ।  जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह

कमला नदीमा लाग्यो ‘भुत मेला’

जनकपुरधाम । प्रदेश २ को सप्तरी र धनुषामा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सप्तरीको कंचनरुपमा बिहीबार बसले हायसलाई ठक्कर दिँदा २ जनाको